मंसिर २४, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
राष्ट्रिय समाचार राजदूत लक्की शेर्पामाथि आर्थिक लेनदेनको आरोप
राष्ट्रिय समाचार
राष्ट्रिय समाचार राजदूत लक्की शेर्पामाथि आर्थिक लेनदेनको आरोप
ताजा समाचार
राजदूत लक्की शेर्पामाथि आर्थिक लेनदेनको आरोप

राजदूत लक्की शेर्पामाथि आर्थिक लेनदेनको आरोप

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आर्थिक लेनदेनको   आरोपबारे छानबिन गर्न परराष्ट्र ...

मंसिर २३, २०७५
विराटनगर वारियर्सकाे इपीएल क्रिकेटमा विजयी सुरुवात

विराटनगर वारियर्सकाे इपीएल क्रिकेटमा विजयी सुरुवात

विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ...

मंसिर २३, २०७५
मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोका  भनिसा पोन्सले जितिन्

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोका भनिसा पोन्सले जितिन्

मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो ...

मंसिर २२, २०७५

राजदूत लक्की शेर्पामाथि आर्थिक लेनदेनको आरोप



काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आर्थिक लेनदेनको   आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले एक समिति बनाएको छ । राजदूत शेर्पामाथि छानबिन गर्न मन्त्रालयको आन्तरिक समिति बनिसकेको जनाइएको छ, जुन समितिले दुबै पक्षमाथि छानबिन गरेर वास्तविकता बाहिर ल्याउने छ ।

राजदूत शेर्पामाथि उनका पूर्वचालक वाङ्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि यो विवाद चुलिएको हो। त्यसैले मन्त्रालयले उक्त आरोपको सत्यतथ्य बुझ्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको हो ।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाई समेत त्यता ल्याउन थप पैसा मागेका वाङ्चुको राजदूत शेर्पामाथि आरोप छ ।

वाङचुले आफ्नी आमा क्यान्सरले गुमाएको र हाल श्रीमतीलाई समेत जेल हालेर मार्न खोजिएपछि बाध्य भएर मिडियामा सार्वजनिक हुनुपरेको बताउँदै आएका छन् ।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले भने चालक वाङ्चुले बहुमूल्य गरगहना चोरेर भागेको र त्यहाँ स्थायी बसोबासका लागि बहानाबाजी गर्दै झूटो आरोप लगाएको बताएको छ भने अर्कोतिर चालक शेर्पाले भने लक्कीका श्रीमान् नवाङ सोनाम शेर्पा र राजदूत शेर्पाले आफू र ...

पुरा पढ्नुहोस ...
अन्तर्राष्ट्रिय समाचार
अन्तर्राष्ट्रिय समाचार अल्बर्ट आइन्स्टाइनको एउटा पत्र २८.९ लाख डलरमा बिक्री
अन्तर्राष्ट्रिय समाचार दाेस्राे पटक अाङ सान सुकी नेपाल भ्रमणमा अाउँदै