काठमाडौँ।नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया १५ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ५५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ १२ पैसा र खरिददर १० रुपैयाँ ०७ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९९ पैशा र खरिददर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ७९ पैसा र खरिददर ३१७ रुपैयाँ १० पैसा रहेको छ ।