सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

” लक्ष्य जीन्दगी को ” बनाउदै सुनिल

संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुतिमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ ।सोमबार राजधानीको मैतिदेवी मन्दिरमा भौतिक दुरी कायम गर्दै शुभमूहर्त गरिएसँगै चलचित्र बन्ने भएको हो ।

चलचित्र महिला हिंसा को बिषय मा आधारित भएकोले यसले समाज मा चेतना मुलक सन्देश फैलाउने चलचित्रका निर्माता सुनिल राजभण्डारी को दाबी छ ।


चलचित्र को मुख्य भूमिकामा प्रदिप गिरी , बादल घिमिरे ,कबिता रोय ,र सपना श्रेष्ठ लाई लिइएको छ भने सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, दिपीका थापा, प्रनिमा दाहाल, विमल पासवान, सुस्मिता मुढभरी, अशोक भुजेल लगायतका कलाकारको अभिनय रहने छ ।

चलचित्रमा रामेश राईको निर्देशन ,जीवन श्रेष्ठको छायाँकन, रवी केसीको शृङ्गार, रामजी राउतको सहायक निर्देशन रहेने यो चलचित्र कोरोना कहर केही सहज भए पछि छायाँकनमा जाने निर्माता राजभण्डारी ले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »