काभ्रे । तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलमा आयाेजित निशुल्क आँखा शिविरको दाेस्राे दिन पनि ३१ जनाकाे माेति बिन्दुकाे अप्रेशन गर्न सफल भएकाे सारा खबरलाई वडा अध्यक्ष विकुलाल माेक्तानले जानकारी दिनुभएकाे छ ।
माघ १५ गते मात्रै ९६ जनाकाे निशुल्क आँखा चेक जाँच गर्न सफल भएकाे छ । भाेलि अन्तिम दिन रहेकाे हुनाले याे अवसर नघुमाउनका लागि उहाँले सबैलाई अनुराेध पनि गर्नु भएकाे छ ।
भिडियाे हेर्नु हाेला ।