काठमाडौँ । नेपालमा भुकम्पको तरङ्ग अझै पनि टुटेको छैन भन्ने तथ्यलाई आज दिउँसोको भुकम्पले प्रमाणित गरि दिएको छ ।
भुकम्प मापन केन्द्रको अनुसार बुधबार दिउँसो २ः४६ मा कालीमाटीलार्इृ केन्द्र बिन्दु बनाएर भुकम्पले धक्का दिएको जानकारी दिएको छ ।
हुन त यत्ति बेला कोरोणा भाइरसका कारणले सबै जना होम क्वाराइन्टाइनमा बसिरहेका छन् । सडकमा सवारी साधन गुड पाउँदैन तर भुकम्पले जिस्काउन भने छाडेको छैन ।