काठमाडौं । काभ्रेमा घांस काट्ने क्रममा एक युवतिको लडेर मृत्य भएको छ ।मृत्यु हुनेमा तेमाल गाउंपालिका वडा नं.२ चुखाका १४ बर्षिय सुस्मिता तामाङ हुन् ।
बिहिबार बिहान ७ बजेतिर घांस काट्ने क्रममा लडेर घाईते भएकी उनलाई जिल्लास्थित धुलिखेल अस्पतालमा उपचारको लागि ल्याएको थियो ।
घाईते युवतीको उपचारको क्रममा धुलिखेल अस्पतलमै मृत्यु भएको हो ।