काठमाडौं । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अषार १० गते प्रस्तावित नीति तथा कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।
दोस्रो बैठकमा उपाध्यक्ष दुर्गामाया तामाङले ४९ करोडको बजेट प्रस्तुत गरेको थियो तर बैठकमा उपस्थित सदस्यहरुको गणपुरक संख्या नपुगेको कारण अषार १५ गतेलाई बैठ बोलाएकाे छ ।
बैठकमा नेकपा एमाले र माओवादी निकाट जनप्रतिनिधिहरुको उपस्थिति भएको थिएन ।
गाउँपालिकाको बजेट सिलिङ यस्तो छ ।