मंसूर अली इद्रिशी
नेपालगन्ज, जनता समाजवादी पार्टी, नेपाल बाके, नेपालगन्ज उपमहानगरपालिका वडा न.१४ बालेगाउँमा महिला कमिटी गठन भएको भयो ।
अध्यक्षमा निर्मला बिष्ट, उपाध्यक्ष कौसिला कोरि, सचिव चन्दनि सिद्दिकि, कोषाध्यक्ष सैरुननिशा राई लगायत २१ जनाको कमिटी गठन भएको छ । प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपाल बाकेका जिल्ला अध्यक्ष कम्रुदिन राई, अतिथि जनता समाजवादी पार्टी, नेपाल बाकेका जिल्ला उपाध्यक्ष राजन राना मगर, रामारानी बैश्यलगायतको सहभागीता रहेको थियो ।
जनता समाजवादी पार्टी,नेपाल नेपालगन्ज उप-महानगरपालिका वडा न.१४ बुथ कमिटीका बर्माले बोलेको महिलाको राजनीति मा अवस्था धेरै कम्जोर हुनको स्थानीय तहाका महिलाहरू राजनीतिमा सक्रिय नहुनुको कारण हो । संविधान महिलाहरूलाई धेरै अधिकार सुरिक्षत गरे पनि अशिक्षा कारणले महिला शोषण हुन्दैछ । शिक्षा काम भए पनि महिला कार्यक्रमहरु सहभागी हुनु पर्छ – बर्माले जोड दिएका थिए ।
जनता समाजवादी पार्टी,नेपाल नेपालगन्ज उप-महानगरपालिका वडा न.१४ बुथ कमिटीका अजय कुमार बर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताउनुभयो ।