सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल राष्ट्रिय उधाेग व्यापार संगठन तेश्राे जिल्ला अधिबेशन बाँकेकोअध्यक्षमा रेग्मी निर्वाचित


नेपालगन्ज, नेपाल राष्ट्रिय उधाेग व्यापार संगठन तेश्राे जिल्ला अधिबेशन बाँकेको अध्यक्षमा तेज प्रसाद रेग्मी , बरिस्ठ उपाध्यक्ष ; भुप बहादुर भण्डारी – महासचिव ;दशरथ चन्द , उपमहासचिव ; गाेपाल अधिकारी , कोशाध्यक्ष शालिक राम नगबाग लगायत ५१ जनाको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

May be an image of 5 people and people standing

भर्खरै

सम्बन्धित खबर

Language »