सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा असोज १९ गते वाइसीएल सम्मेलन हुने


नेपालगन्ज , बाँके जिल्लाको नेपालगन्जमा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालल को नेपालगन्ज उप महानगरपालिको यहि असोज १९ गते हुने सम्मेलनको तयारी बैठक नेपालगन्ज स्थित होटेल डाईमन्ड ईगलको हलमा बिहान ११:०० बजे बसेको छ ।


बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका मा रहेका वाइसीएल जिल्ला सद्स्यहरु र नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका का नेताहरु संग बैठक बसि आसन्न सम्मेलन को तयारी र सम्मेलन बाट नयाँ कमिटी र संगठनले लिने आगामी संगठानिक र राजनैतिक कार्य योजनाको बारे केन्द्रित रहेर बैठक बसेको वाइसीएल बाँके संयोजक आकाश कार्कीले जानकारी दिएका छन् ।


बैठक पश्यात तत्काल नगरका वडाको सम्मेलनमा सबै केन्द्रित रहि सम्मेलनको तयारी लाई तिब्रता दिने निर्णय भएको छ। सम्मेलनमा प्रमुख अतिथि संगठन का केन्द्रिय नेता आउने भएकाले तयारी लाई तिब्रता दिइएको जानकारी वाइसीएल नेपाल नेपालगन्ज उपमहानगरपालिका का संयोजक क. इमाम खा ले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »