नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका १७ स्थित सहादत मस्जिद इदगाह करबला व्यवस्थापन समितिले नयाँ नेतृत्व पायो । करिव १६ बर्षपछि मस्जिदले नयाँ कार्यसमिति पाएको हो ।
समितिका अध्यक्ष कौसर अलि वेहनाले बिधान सहित जिल्ला प्रशासनमा दर्ता भयो । परसपुरका स्थानीय मुस्लिम समाजलाई बधाई सुभकामना दिँदै यस्तै सज्जन अलि सल्मानी उपाध्यक्ष, मन्सुर अलि दर्जी कोषाध्यक्षमा सचिमा इसराइल सेख सदस्यहरु मकसुद अलि दर्जी, रज्जब अलि बेहना, गजब्फर अलि दर्जी, रसिद अलि दर्जी, रफिक धोवी, आरिफ बागवान र अजय कुमार पाठक पदेन सदस्य रहेका छन् । कार्य समितिमा ११ जना छन भने १३५ जनाको उपस्थितिमा वडाअध्यक्ष पाठकको रोहवरमा नयाँ कार्यसमिति चयन भएको थिए ।
निजामुद्दिन इद्रिशीले स्थानीय निकायमा मस्जिदलाई संस्था गतरूपमा दर्ता न गरई हचुवा को भरमा मस्जिद व्यवस्थापनमा हर हिसाब को लेखा जोखा न गरी प्रभावकारी भूमिका निर्वाह नगरेपछि उहाँलाई विस्थापित गरेर नयाँ नेतृत्व चयन भएको थिये । मदरसा मस्जिद इदगाह कबरस्तान र करबलालाई आफ्ना पुर्खाले जग्गा दान दिइएको भन्दै निजामुद्दिनले उक्त संरचनालाई आफ्नो निजी भन्दै आएका छन् ।
तर वास्त्बिकता निजी सम्पति न रहे को गुटी संस्थानले परिपत्र पठायो जिल्ला प्रशासन लाई जानकारी गराए पछि स्थानीय जिल्ला प्रशासन संस्थालाई दर्ता गरेको अध्यक्ष कौसर अलि वेहनाले जिल्ला प्रशासन लाई बधाई दिँदै सुक्रिया अदा गरे स्थानीयहरुले भने हाजी उस्मान साईं र हाजी सरदार ले पनी जग्गा दान दिएर सहयोग दिनु भाको थियो तिनी जग्गा दाताले कहिले पनी आफ्नो निजी सम्पति भने को होईनन त्यसको बिरोध गर्दै आएका छन् ।
यदी आफ्नो निजी भए प्रमाण देखाउन स्थानीयहरुले चुनौति दिदै आएका छन् निजामुद्दीन इद्रिशीले सार्वजनिक सम्पतिलाई निजीकरण र कब्जा गर्ने रणनीति लिएको भन्दै स्थानीय रुष्ट छन् । सचिमा इसराइल शेखले ले जानकारी दिनु भयो ।