नेपालगन्ज, बाँकेकी महिलाहरुको हक अधिकारको लागि असल होनहार युवा नेत्री तथा समाजसेवी रमारानी वैश्य जनता समाजवादी जसपाको लुम्बिनी प्रदेश सदस्यमा चयन हुनुभएको छ ।
पार्टी समायोजना पश्चात भएको अधिवेशनले वैश्यलाई सदस्यमा निर्विरोध चयन गरेको हो । जसपामा वैश्यको बाँकेमा राम्रो पकड छ । वैश्यले राजनीतिसँगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ ।