गते हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइनको रूपमा प्रयोग भइरहेको होटल भत्किँदा २९ जनाको मृत्यु भएको छ ।
होटलको रूपमा रहेको उक्त भवनमा कोरोना भाइरस संक्रमितको आशंका भएका व्यक्तिहरुलाई राखिएको थियो ।
गते शनिबार भवन ढल्दा त्यहाँ ८० मानिस थिए । ९ व्यक्ति तत्कालै उम्कन सफल भएको थियो भने ७१ मानिस त्यही पुरिएको थियो । संक्रमितको आशंका गरिएका ५८ व्यक्तिमा कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ आएको थियो ।