प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्गर्तत प्रदेश सभा (क)का उम्मेदवार रत्न ढकालले भारी मतान्तरका साथ अग्रता कायम गरेका छन् । वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री ढकालले एमालेका उम्मेदवार दिलिप तामाङलाई पछि पार्दै अग्रता लिएका हुन् ।
ढकालले हालसम्म ७ हजार २ सय ५० मत प्राप्त गर्दा तामाङले ४ हजार ९ सय ७८ मत प्राप्त गरेको छ । ढकालले तामाङलाई २ हजार २ सय ७२ मतले अग्रता कायम गरेको छ ।
कुन वडाबाट कति मत प्राप्त भयो रु
१। नमोबुद्ध–५
रत्न ढकाल
कानपुर माविः ६४६
सतमुल माविः १५७
दिलिप तामाङ
कानपुर माविः ६०४
सतमुल माविः २५३
२। नमोबुद्ध–४
रत्न ढकाल
जनक माविः ३९१
दिलिप तामाङ
जनक माविः ४९१
३। नमोबुद्ध–३
रत्न ढकाल
कालिदेवी माविः ४८१
दिलिप तामाङ
कालीदेवी माविः ४४०
४। रोशी–९
रत्न ढकाल
मंगल बिजय माविः ३१३ ६२४
महाकाली आबि ३११
दिलिप तामाङ
मंगलजन विजय माविः ३४४ ८१०
महाकाली आबिः ४६६
५। रोशी–१२
गणेश माविः
रत्न ढकालः ४१९
दिलिप तामाङः २४८
६। रोशी–१०
पन्चकन्या माविः
रत्न ढकालः ५११
दिलिप तामाङः १८७
७। रोशी–७
रोशी माविः
रत्न ढकालः ४९४
दिलिप तामाङः २५६
८। रोशी–११
पोक्रा माविः
रत्न ढकालः ३४६
दिलिप तामाङः ५६३
९। रोशी–६
कालीदेवी आबा
रत्न ढकालः ३०७ ६१२
दिलिप तामाङः ७९ १९६
हिमालय माविः
रत्न ढकाल ३०५
दिलिप तामाङ ११७
१०। रोशी–८
इन्द्रोदय आबि
रत्न ढकाल ३४८
दिलिप तामाङ ३०७
११। चौरीदेउराली–९
ईश्वरी देवी माबी
रत्न ढकाल ४३५
दिलिप तामाङ १५०
१२। चौरीदेउराली–४
सरस्वती मावी
रत्न ढकाल १७६ ५९२
दिलिप तामाङ ४९ १२५
ग्रामीण बिकास मबि
रत्न ढकाल ४१६
दिलिप तामाङ ७६
१३। चौंरीदेउराली–५
रत्न ढकालः ६९४
दिलिप तामाङः १८२
जम्माः
रत्न ढकालः ७२५०
दिलिप तामाङः ४९७८
मतान्तरः २२७२