काठमाडौं । आजबाट सुरु एमालेको प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वचानमा एमालेका नेता महेश किंराँँतीले सचिब पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
निवर्तमान कोशी प्रदेश कमिटीमा उनी सचिवालय सदस्य थिए।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका कमिटीबाट उनी अधिबेशनका लागि प्रतिनिधि चयन भएका थिए।