सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवधी साँस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द्र कुम्हालको सम्मान


नेपालगञ्ज, अवधी साँस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द्र कुम्हाललाई बिहिवार नेपालगञ्जमा सम्मान गरिएको छ । लोकप्रिय सन्देश राष्ट्रीय दैनिकले कुम्हाललाई सम्मान गरेको हो ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा र नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्कीले कुम्हाललाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
लोकप्रिय सन्देश राष्ट्रीय दैनिकका दिनेश ठाकुरले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »