सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको संगठन बिभागको प्रमुखमा रवि शंकर बर्मा नियुक्त


नेपालगन्ज, नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेशमा संगठन बिभागको जिम्मेवारी तोकेको छ । आज विशेष सर्कुलर जारी गर्दै सचिव सन्तोष ओलीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।


राष्ट्रिय युवा संघले लुम्बिनी प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । लुम्बिनी प्रदेशको संगठन बिभागको प्रमुखमा रवि शंकर बर्मालाई तोकिएको छ ।विभिन्न विभाग र आयोगमा प्रमुख उपप्रमुख र सचिव नियुक्त गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »