सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजा वीरेन्द्रको २३औं स्मृति सभा मनाईयो

काठमाडौं । राजा वीरेन्द्र विरविक्रम शाहदेवको २३औं स्मृति सभा सम्पन्न भएको छ ।

शान्ति क्षेत्र घोषणाका प्रस्तावक तथा विकासपे्रमी राजा बीरेन्द्रको स्मरण गर्दै देशमा शान्ति र राजनीतिक स्थायित्वको कामना सहित स्वतन्त्र चेतनशील नागरिक समाज उपाध्यक्ष बल बहादुर बस्याल लगाएतले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बीरेन्द्रको शालिकमा माल्यार्पण गरि स्मृति सभा मनाईएको हो ।

स्मृति सभामा समाजसेवी बस्यालले वीरेन्द्रले राष्ट्रप्रति गरेको योगदानको उच्च कदर गर्दै देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व राख्नु नै उनीप्रतिको सम्मान हुने उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »