सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वकप खेलेर फर्कियो नेपाली क्रिकेट टिम

आइसिसी टी-२० विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।

विश्वकप खेल्न अमेरिकाबाट वेस्ट इण्डिज पुगेको नेपाली टिम बिहीबार बिहान स्वदेश फर्किएको हो।

स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ ९क्यान०का पदाधिकारीहरूले स्वागत गरेका छन्।

नेपाल विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो।

नेपालले समूह चरणको चार खेलमध्ये २ खेल अमेरिका र २ खेल वेस्ट इण्डिजमा खेलेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »