सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दावा फिन्जो तामाङ ” तामाङ चलचित्र संघ बागमती प्रदेश ” को अध्यक्षमा निर्बिरोध निर्वाचित

काठमाडौं / काठमाडौंमा सम्पन्न तामाङ चलचित्र संघ बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन नाचघर जमलमा पुर्व गृहमन्त्री वामदेव गैातामको प्रमुख आतिथ्यतमा विशिष्ट अतिथि पुर्व राज्य मन्त्री पर्शुराम तामाङ, विशेष अतिथि लिसंखु गाँउपालिका प्रमुख राजु लामा, विशेष अतिथि रोशी गाँउपालिकाका पुर्व अध्यक्ष डिबि मोक्तान , तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन वल बुद्व शान्ति नेपालका अध्यक्ष देशमाया योञ्जन लगायत को उपस्थितिमा सम्पन्न भएको छ।

निर्वाचित पदाधिकारी हरु
अध्यक्षमा :- दावा फिन्जो तामाङ
वरिष्ठ उपाध्यक्ष :- राज कुमार तामाङ
उपाध्यक्ष :- दिनेश तामाङ
उपाध्यक्ष :- रोशन तामाङ
महिला उपाध्यक्ष :- अनिता नेगी तामाङ
महासचिव:- करण तामाङ
सचिव :- श्याम माया गुरुङ
सहसचिव :- शान्ति कुमारी डिमडुन
कोषाध्यक्ष :- कुमारी माया ग्लान
सहकोषाध्यक्ष :- रविन्द्र थिङ
सदस्यहरु:- सुनिता स्याङतन,रेश्मा दोङ,बसन्ती माया ग्लान,रोशन तामाङ थिङ,सुकुराम स्याङतन,अर्जना स्याङतन,युनिस लो तामाङ, विजय थिङ,विजय दोङ फुलमाया तामाङ चयन भएका छ।

भर्खरै

सम्बन्धित खबर

Language »