सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किम

काठमाडौं । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ । गुरु पूर्णिमाको अवसरमा काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटारमा रहेको मिठो बेकरीेले विभिन्न डिजाइन भराइटि र स्वादमा केक केक उपलब्ध गराउने भएको छ ।

गुणस्तरीय र उत्कृष्ट बेकरी पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने मिठो बेकरीेका संचालक एक्जुकेटिभ पेस्ट्रि सेफ योगेन्द्र थापाले गुरु शब्द आफैमा ओजिलो र गर्व गर्न लायक भएकोले गुरु र शिष्यहरुको सम्बन्ध नजिक हुनुपर्नमा र यो संस्कृतलाई जोगाई राख्न आफूहरूले ताजा सफा एवं स्वादिलो आकर्षक केक उपलब्ध गराउने जानकारी दिनुभयो ।

पूर्णिमाको अवसरमा काठमाडौं उपत्यका भर फ्री होम डेलिभरीका साथ १५ प्रतिशत छुट केक उपलब्ध गराउने थापाले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »