सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । सिराहाको धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जोगिनले विवादको क्रममा बियरको बोतल र लठ्ठी प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »