सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बंगलादेशमा भईरहेको धार्मिक हिंसा प्रति देशभक्त वैदिक सनातन हिन्दु समाज नेपालको आपत्ति

काठमाडौं । बंगलादेशमा भईरहेको धार्मिक हिंसा प्रति देशभक्त वैदिक सनातन हिन्दु समाज नेपालको आपत्ति जनाएको छ ।
समाजका निमित्त अध्यक्ष चुडा बहादुर खड्काले एक प्रेस विज्ञप्ति जारि गर्दै सो कुराको जानकारी गराउनुभएको हो ।
विज्ञप्तिमा भनिएको छ “ बंगलादेशमा राजनीतिक परिवर्तन पछि अल्पसंख्यक सनातन हिन्दु , बौद्धमार्गी तथा अन्य समुदाय माथी अतिवादीहरुले जुन किसिमको अन्याय , अत्याचार , बलात्कार , थिचोमिचो , लुटपाट गरि मानबको नैसर्गिक हक हनन गरिरहेकाछन् देशभक्त वैदिक सनातन हिन्दु समाज नेपाल त्यस्ताकार्यको घोर आपत्ती जनाउदछ र तत्काल त्यस्ता कार्य रोक्न बंगलादेश सरकार सङ्ग जोडदार अपिल गर्दछ” ।
नबगठित बंगलादेश सरकारले अल्पसंख्यक जनताहरुको सुरक्षामा संबेदनसिल भएर कार्य गर्न जोडदार अनुरोध गर्दछौ ।
प्रेस बिज्ञप्ती
बंगलादेशमा राजनीतिक परिवर्तन पछि अल्पसंख्यक सनातन हिन्दु , बौद्धमार्गी तथा अन्य समुदाय माथी अतिवादीहरुले जुन किसिमको अन्याय , अत्याचार , बलात्कार , थिचोमिचो , लुटपाट गरि मानबको नैसर्गिक हक हनन गरिरहेकाछन् देशभक्त वैदिक सनातन हिन्दु समाज नेपाल त्यस्ताकार्यको घोर आपत्ती जनाउदछ र तत्काल त्यस्ता कार्य रोक्न बंगलादेश सरकार सङ्ग जोडदार अपिल गर्दछ ।
नबगठित बंगलादेश सरकारले अल्पसंख्यक जनताहरुको सुरक्षामा संबेदनसिल भएर कार्य गर्न जोडदार अनुरोध गर्दछौ।
चुडा बहादुर खड्का
नि. अध्यक्ष
देशभक्त वैदिक सनातन हिन्दु समाज नेपाल

भर्खरै

सम्बन्धित खबर

Language »