सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

न्यादी हाइड्रोपावरको लकिङ खुल्दै

काठमाडौं। सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको छ।

कम्पनीले नेप्सेमा दिएको जानकारी अनुसार आगामी कात्तिक चार गते यस्तो लकिङ अवधि सकिन लागेको हो।

यो लकिङ अवधि सकिएसँगै बजारमा एक करोड २७ लाख ९५ हजार कित्ता सेयर कारोबारमा आउन बाटो खुलेको हो।

कम्पनीहरूले स्थानीयमा जारी गरेको सेयर सहित संस्थापक सेयरलाई तीन वर्षको लकिङ अवधि तोकिएको हुन्छ।

यो अवधि अघि यस्तो सेयर कारोबारमा आउन पाउँदैन्।

भर्खरै

सम्बन्धित खबर

Language »