सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको बोहोराटारमा चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बोहोराटारमा चोरी भएको छ ।

बोहोराटारमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी २८ वर्षीया दिपिका खत्रीको कोठामा चोरी भएको हो ।

खत्रीको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्नहरु भने फरार छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »