सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौ । चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन् । फिल्ममा दुई पात्रले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

निशा अधिकारी, पशुपति राई, बुद्धि तामाङ, विजय बराल, प्रवीण खतिवडा, राजन खतिवडा, अभय बराल, सरोज खनाल, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन लगायत कलाकारको अभिनय छ । जौन योञ्जन निर्देशित फिल्म ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »