सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेशम बहादुर न्यौपानेको ‘राष्ट्रिय भण्डा ‘ बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । रेशम बहादुर न्यौपानेको राष्ट्रिय भण्डा बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।
रसुवाली कवि उपनामबाट परिचित रेशम बहादुर न्यौपानेको शब्द लाई आशिक राईको स्वर तथा समूह स्वरमा तुलसा सुनुवार,शर्मिला तामाङ,पासाङ्ग तामाङ,राधिका सुनुवार रहेका छन् भने ,संगीत आशिक राई,संगीत संयोजक बिहानी बि.क., मिश्रण तथा मास्टरीङ मनोज डंगोलले गरेका हुन् ।
गीत स्टुडियो २१ अनामनगर, काठमाडौंमा रेकर्डिङ गरिएको हो ।
अडियो भिडियो निर्माण कवि रेशम बहादुर न्यौपानेले गरेका हुन् भने निर्देशन विशाल बैरागी सिनेम्याटोग्राफर ः चेतन सामत सम्पादन चेतन सामतले गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »