सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खुलामञ्चभित्र धमाधम बनाइँदैछ खेलमैदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चभित्र धमाधम खेलकुद मैदान बनाइरहेकाे छ।

महानगरपालिकाको सहरी योजना महाशाखाले खुलामञ्चभित्र खेल मैदान बनाउन १ करोड रुपियाँ विनियोजन गरेको थियो।

व्यायाम तथा खेलकुद स्थल सुधारका नाममा उक्त रकम छुट्याइएको थियो।

सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चभित्र खेल मैदान बनाउने काम भइरहेकाे महानगरले जानकारी दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »