सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थरिथरिका परिकार पस्कँदै ”अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमा

काठमाडौं । सेकुवा पारखीहरूका लागि अर्गानिक फेमिली सेकुवा घर” संचालनमा आएको छ ।

विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै बालाजु माछापोखरी गुणस्तर नजिक बसन्त नगरमा संचालनमा आएको अर्गानिक फेमिली सेकुवा घर” मा चिकेन, मटन ,पोर्क र बफको सेकुवा उपलब्ध गराइएको छ ।

सेकुवा पारखीका लागि किलोको हिसाबले सेकुवा खुवाउने व्यवस्था गरिएको संचालक सुर्य कुमार श्रेष्ठले बताए । बजारको मूल्य भन्दा सुपथ मूल्यमा सेकुवा उपलब्ध गराएका छौँ´ संचालक श्रेष्ठले भने- सेकुवा घरमा ग्राहककै अगाडि दाउराको आगोमा पोलेर सेकुवा खुवाउने गरिएको छ । यस्तो सेकुवा खाँदा ग्राहकले थप सन्तुष्टि पाउनु हुनेछ ।´

यहाँ सेकुवाका अलावा म:म चाउमिन,माछाको छोइला, खाजा सेट लगाएत फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्।

ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »