काठमाडौँ । नेपाल तामाङ चलचित्र संघको अध्यक्ष तथा आदिवासी जनजाती चलचित्र महासंघको उपाध्यक्ष विकु थोकर कर्म थलो काठमाडौँ छाडेर जन्म थलो काभ्रेमा लाखौंको बोदिचित्त माला स्याहारेर लकडाउनलाई पालाना गरिरहेको छ ।
सारा खबरको प्रतिनिधि रोशीको कटुञ्चेमा पुग्दा उहाँ बोदिचित्र मालाका रुखहरु र रुद्धक्षा मालाको विरुवाहरु स्याहारेर बसिरहेको भेट्टायो ।
तामाङ समुदायमा नाम कहलिएका कलाकारहरु लकडाउनको समयमा के गरिहेको छ भन्ने सन्दर्भमा रिपोर्टिङ गर्दै आइरहेका छन् ।
उहाँसँगको यो संवाद हेर्नु होला ।