शराब
भेट हुदा भन्छ मित्र पिउनु पर्छ शराब छ सेकुवा छ सुकुटि छ पिउनै पर्ने करकाप छ।
खादै जादा लागे पछि अर्कै खालको पारा उस्को बोल्यो कि त राणाकालिन जहानियाँ जबाफ छ।
मन शराबी उसको लाली अधर झनै शराबी पिउदा झ्याप छ नपिउदा झनै दबाब छ।
मुस्किल छ यहॉं निर चित्त बुझाउन सबैको घर गयो प्रियसीको अर्को बेग्लै दबाब छ।