सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा सचिवालय बैठक सकिए लगत्तै ओली, प्रचण्ड र देउवाबिच बालुवाटारमा छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि छलफ‌लमा सहभागी रहेको बताइएको छ । देउवासँगै नेता रमेश लेखक लगायतका नेताहरु पनि बालुवाटार पुगेको स्रोतले बताएको छ ।

बैठककमा संवैधानिक नियुक्ति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »