काठमाडौं ।डा. भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ ।
आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ ।
उहाँमा सामान्य लक्षण देखा परेको छ ।
सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर