काठमाडौँ। तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा सवारी चाप बढ्न थालेको छ।
जोर–बिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी सधान सञ्चालन हुन थालेपछि सवारी आवागमन सुरु भएको हो ।
सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् ।
निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ ।
तस्बिर : विभिन्न अनलाइनबाट साभार