काठमाडौं। हास्य कलाकार शिवहरि पौडेललाई मातृशोक परेको छ।
पौडेलकी आमा गंगादेवी पौडेलको गए राति १ सय वर्षको उमेरमा निधन भएको हो।
कलाकार शिवहरिले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आमाको निधन भएको बताएका छन्।
सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर