सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्धारा १ लाख ४५ हजारको अवैध सामान बरामद

मंसूर अली इद्रिशी

नेपालगन्ज, नेपालगन्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षण जिवनलाल बुढाले जानकारी दिनुभयो ।


नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »