सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री शेर बहादुर देउवालाई चुनौति दिदै ज्ञानेन्द्र शाही

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा ले माओवादीको आठौं महाधिवेशन कार्यक्रममा बोलेका कुराहरुले आम नेपाली जनतालाई अझ भ्रमित बनाएको भन्दै सामाजिक तथा भ्रष्टाचार बिरुद्धको अभियन्ता ज्ञानेन्द्र शाहीले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै त्यस को प्रतिउत्तर दिएका छन् ।


२१ औं शताब्दीका नेपाली जनता त्यति लाटा पनि नभएकाले झुक्याउने प्रयत्न नगर्न प्रधानमन्त्री लाई शाहीले चेतावनि समेत दिएका छन् ।
एमसिसि नेपालको लागि अत्यन्तै घातक भएकाले छलछाम गरी यस लाई पासगर्न लाग्ने नेता तथा कार्यकर्ता लाई नेपाली जनताले पानिमुनि गएपनि नछोड्ने बताएका छन् ।


भिडियो हेर्न तलको लिंक खोल्नुहोला

भर्खरै

सम्बन्धित खबर

Language »