नेपालगन्ज, नेकपा एमाले बाँके पार्टी कार्यालयमा नेपाल उद्योग तथा व्यसायी महांसघ बाँकेले चाड पर्व लक्षित शुभकामना अदान प्रदान र चियापान तथा आसन्न निर्वाचन सन्दर्भमा बृहत उद्योग व्यसायी भेलामा राप्रपाका महा मन्त्रि तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.धवल सम्शेर राणाले यस पर्वको अवसरमा शुभकामना दिंदै भने नेपालगञ्जका व्यापारीहरुलाई यो एउटा शहरको अंक हो व्यापारीहरु संग म पनि काम गरेकै हो ।
उहाँले भन्नु भयो कि मा २ पटक मेयर हुँदा व्यापारीहरुको हरेक समस्या पर्दा समस्यालाई समाधान गरेको छु र म पनि एउटा व्यापरि पनि हो जनताले म लाई सम्झेको पनि छ र आउने चुनावमा म लाई जनताले आफनो भोट दिएर जिताउने छ ।
र व्यापारिहरु संग अनुरोध छ । व्यापारीहरुको सधैं संगै रहे छु रहने छु र व्यापारीहरुको समस्याको समाधान गर्ने छु, त्यस्तै नेकपा एमालेका नेता प्रदेश नम्बर २ का क प्रदेश सदस्य पदको उम्मेदवार निरक गुंरुगले शुभकामना दिनुभएको थियो त्यसतै बााँके क्षेत्र नम्बर २ का प्रदेस सभा सदस्य समानुपातिकका उम्मेदवार दिपा शर्माले शुभकामना दिनु भएको थियो ।
नेकपा एमालेका केन्द्रिय सदस्य प्रदेश सह इन्चार्ज मोहम्मद हारुनले भन्नु भयो डा. धवल सम्शेर राणा नेपालगञ्जको मेयर हुँदा वहाँले आफनो तलब समेत लिइएनन र जनताको बीचमा काम गरेका छन् २०५४ सालमा नेकपा एमालेबाट मेयर हुँदा हरको प्रगती भएको थियो र त्यस पछि २०७४ मा स्थानिय निर्वाचनमा दोस्रो पटक मेयर भए पछि यो नेपालगञ्ज सहरलाई व्यवस्थीत गर्नु भयो हामी जुन उम्मेदवार उठाएका छौ निस् कलंक रहेको छ त्यसतै नेकपा एमालेले जुन कार्यकर्ता उठाएका छा त्यो आफना जीवनलाई ४० वर्ष सम्म जनताको सेवककोरुपमा काम गर्नु भएको छ र आउने निर्वाचनमा राप्रपाबाट डा. धवल सम्शेर राणा र एमालेबाट प्रतिनिधि सभा सदस्य निरक गुरुङ्गलाई उम्मेदार बनाएका छौ नि कलंक रहेका छन् र अब यीइमानदार उम्मेदारलाई जनताले आफनो अमुल्य भो दिएर जिताउने । र यस कार्यक्रमका अध्यक्ष कृष्णा प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।नेपाल उद्योग तथा व्यवसायी महासंघ चाडपर्व लक्षित शुभकामना आदानप्रदान
पवित्रा सुब्बा राप्रपाबाट समानुपातिक उम्मेदवार नन्दलाल वैश्य निरक गुरुङ मिलन बिजय र खुशीयालीका सत्यको बिजयको रूपमा मनाइने चाडले तालमेल दीपा शर्मा व्यवसायिक अप्ठ्यारा समाधान गर्न पहल कदमी गर्ने ।