नेपालगन्ज भौतिक योजना तथा यातायात मन्त्री हुँदा मोहम्मद इश्तियाक राईले शिलान्यास गरेका दुई सडक आयोजनाहरूको काम देखि सुरू भएको छ।
उनले शिलान्यास गरेका जमुनाहानाका देखि राझासम्म कोसडक अस्फाल्ट ओभरयोजनार अन्तर्गत पुस्पलालचोक देखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको कामसुरू भएको हो।
सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्टओभरले योजना करिब२४करोड लागतमा सम्पन्न हुने छ। रौताहाखड्का जेभी निर्माण कम्पनीले ठेक्का पाएको यो योजना अन्तर्गत उक्त सडक लाईथप बलियोर आधुनिक प्रविधिबाट बलियो पिच हुने छ।
भौतिक योजना तथा यातायात मन्त्री हुँदा राईले ती सडक योजनाहरूको शिलान्यास गरेका थिए। त्यो बेला चुनाव लाई‘टार्गेट’गर्दै शिलान्यास भएको भन्दै विपक्षीहरूले उनको विरोध गरेका थिए ।
कति पय लेउनलाई‘शिलान्यास मन्त्री’भन्दै खिसी पनि गरेका थिए।
तर तत्कालीन मन्त्री राईले शिलान्यास भएका सबै विकासका आयोजनाहरू कोबजेट सुनिश्चित भइसकेकोर ठेक्का सम्झौता कासबै प्रक्रियाहरू सुरूभएको भन्दै ढुक्कहुन आग्रह गरेका थिए।
त्योबेला शिलान्यास गरिएका सबै पुलहरू तथा अरू आयोजनाका कामहरू पनि चाँडैसुरू हुने राईले बताएका छन्।
चुनाव कै मुखमा सरकार बाट बाहिरि एर चुनावी अभियानमा व्यस्त रहेका राई जनता समाजवादी पार्टी बाटबाँके क्षेत्रनं २का प्रतिनिधि सभा उम्मेदवार हुन्।
‘मैले कुनै पनि योजनाहरूको अध्ययन गरेर, बजेट को सुनिश्चितता गरे र मात्रै शिलान्यास गरे को थिएँ। ठूला आयोजना हरू भएका कारण त्यस कोसुरू वाती प्रक्रियाहरू लामो हुन्छ। तर जेभए पनि सबै योजनाहरू को काम सुरू हुन्छन्’उनले भने‘अब हामीले केक तिगरे काछौंर अझै गर्न सक्छौं भन्ने प्रस्ट भएको छ। यी आयोजनाहरू बाँके कै विकासका सूचकहरू हुन्। कसै लेयस बारे भ्रम फैलाउन जरुरी छैन।’
उन लेविकास गर्ने इच्छा शक्ति नभएका रकुनै पनि अजेन्डा बिना उम्मेदवार भएकाहरूले आम मतदातामा अफवा हफैलाउन काला गियस्ता मुद्दाहरू उचाले कोभन्दैकसै लाई पनि भ्रममान पर्न अपिल समेत गरे।
‘हामीले अझै धेरै काम गर्नु छ। यो क्षेत्रका लागि रसमग्र बाँकेको विकासका लागि अझै धेरै नयाँ विकासका योजनाहरू ल्याउनुछ’उन लेभनेका छन्‘काम गरिरहेको रअझै गर्न सक्ने उम्मेदवारहरू नै मतदाताका रोजा इमा पर्छन्। गर्न नसक्नेहरू लेअरू लाई गालीरग लौज बाहेक विकासका अजेन्डाहरूमा बहसनै गर्न सक्दैनन्।’