सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वाचा पूरा गर्न नसके मतदाताले दिएको सजाय भोग्न तयार छु – मोहम्मद इश्तियाक राई


नेपालगन्ज , जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं२ का प्रतिनिधि सभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूलेभने का सबै कामहरू पूरा गर्ने वाचा गरेका छन्।
निर्वाचन क्षेत्र का विभिन्न ठाउँमा भएका कोण सभाहरू लाई सम्बोधन गर्दै उम्मेदवारराईले गर्न नसक्नेर भावनामा बगेर कुनै पनि सपना मतदाता लाईन बाँडेको पनि बताए।


‘हामी ले नसक्नेर असम्भव योजनाहरूको लोभदे खाएर भोट माग्दैनौं। जोगर्न सक्छौं, जेय हाँको विकासका लागि आवश्यक छ त्यही मात्रै भन्छौं र गरे र पनि देखाउँछौं’ उन लेभने ‘तपाईंहरूले देखि रहनु भएको छ, गर्छुर हुन्छ भने काकामहरू भइरहे का छन्। ठूला बजेटका कामहरू गर्न केही समय लाग्छ तर तीपक्कै पूरा हुन्छन्।’
यो क्षेत्र को विकास रहरेक नागरिक को समृद्धि बाहेक आफूसँग कुनै पनि स्वार्थ नभएकोभन्दै उनले विगतमा सुरू भएका विकास कायोजनाहरू र आगामी दिनमा पनि यस क्षेत्रको समग्र विकास का लागि फेरि एक पटक चुनाव जित्न आवश्यक रहेको पनि बताए।
भौतिक योजना तथा यातायात मन्त्री हुँदा उन लेशिलान्यास गरे का नेपालगन्जका दुई ठूला सडक आयोजनाहरू को काम आइतबार देखि सुरू भएकोछ।
उन लेशिलान्यास गरे का जमुनाहाना कादेखि राझा सम्मको सडक अस्फाल्ट ओभर योजना र अन्तर्गत पुस्पलालचोक देखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजना को काम सुरू भएको हो।
सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्ट ओभरले योजना करिब २४ करोड लागत मा सम्पन्न हुनेछ।रौताहा खड्का जेभीनिर्माण कम्पनीले ठेक्का पाएको यो योजना अन्तर्गत उक्त सडक लाईथ पबलियोर आधुनिक प्रविधि बाट बलियो पिच हुनेछ।
भौतिक योजना तथा यातायात मन्त्री हुँदा राईलेती सडक योजनाहरूको शिलान्यास गरेका थिए। त्यो बेला चुनावलाई‘टार्गेट’गर्दै शिलान्यास भएको भन्दै विपक्षीहरूलेउनको विरोध गरेका थिए ।
कति पयलेउनलाई‘शिलान्यास मन्त्री’भन्दै खिसी पनि गरेका थिए।
तरत त्कालीन मन्त्री राईले शिलान्यास भएका सबै विकास का आयोजनाहरूको बजेट सुनिश्चित भइसकेकोर ठेक्का सम्झौताका सबै प्रक्रियाहरू सुरू भएको भन्दै ढुक्कहुन आग्रह गरेका थिए।
त्यो बेला शिलान्यास गरिएका सबै पुलहरू तथा अरू आयोजनाका कामहरू पनि चाँडै सुरू हुने राईले बताएका छन्।
‘झुठा सपना देखाउँदै भोट माग्नआएका उम्मेदवारहरूलाई तपाईंहरू लेप्रश्न सोध्नुस्।कसले काम गर्न सक्छरकसले सम्भावना बोके कोछ भने र पनि मूल्याङ्कन गर्नुस्’ उन लेभने ‘मैले विगत मा गरेका कामहरू को सूची तपाईंहरू कै हातमा छ।ती कामहरू कति सम्पन्न भइसके काछ न्कति हुने तर खरमाछन्। सबै काम हुन्छ। ढुक्क हुनुस्यो क्षेत्रको विकासका लागि मैले गरे का वाचा हरू खेर जान दिने छैन।’
सोमबार निर्वाचन क्षेत्र नं २ भित्र पर्ने नेपालगन्ज उपमहानगर तथा डुडुवा गाउँपालिकाका विभिन्न वडाहरूमा मतदाता भेटघाटर कोणसभाहरू भएका थिए।
मतदातालाई सम्बोधन गर्दै राईले जसपा प्रति देखिएकोउ त्साहर विश्वास लाई आफूले जसरी भए पनि पूरा गरि छोड्ने बताए ।
‘तपाईंहरू लेदेखाउनुभएको यो अगाध प्रेम अनिउत्साहरम प्रति गर्नुभएको भरोसा लाई मैलेहार्नेछैन’उनलेभने‘यो विकास प्रति को विश्वास हो। अझै विकास कोचाहना होर योचाहना ला ईमै लेपूरा गर्ने छु। तपाईंहरूको भरोसा र आफूले गरेको वाचा पूरा गर्न सकिनँ भने तपाईंहरूले दिएको जस्तो सुकै सजाय पनि भोग्न तयार छु।’

भर्खरै

सम्बन्धित खबर

Language »