नेपालगन्ज , जनता समाजवादी पार्टी बाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र समर्थनका अगाडी कुनै दलीय गठबन्धनको केहीन लाग्ने ठोकुवा गरेका छन्।
जनताको हरेक दुस्ख सुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले फेरि पनि जनता कैचौकी दारी गर्नका लागि आफूचुनावी मैदानमा आएकोबताए।,त्यसको एक मात्रै आधारभनेको आममतदाताले देखाएको उत्साहरहौस लानैरहेको उनको भनाइ छ ।
क्षेत्र नं २ मामतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका राईले जनता समाजवादी पार्टी प्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वासर अथाह उत्साहपाइरहेको पनि बताएका छन् ।
‘हामी कुनै राजनीतिकदलहरूसँग गठबन्धन गरेर त्यसै को भरमा चुनाव लड्न आइरहेका छैनौं। हामीलाई हामी प्रति नै विश्वास छ। हाम्रा मतदाता प्रति विश्वास छ ।जनता सँग जोसधैंसँग सँगै हुन्छ, उस ले कहिल्यै हार्नु पर्दैन’उनलेभनेका छन्‘आममतदाताले मर मेरा अरू साथीहरू प्रति देखाउनु भएको यो प्रेम र स्नेहको गुणमैले यहाँको विकास गरे र तिर्नेछु।’
चुनावन जिकिँदै जाँदा जनता समाजवादी पार्टीले आफ्नो चुनावी अभियान तीव्र बनाउँदैलगेको छ। बिहान सवेरैदेखि राति अबेर सम्म प्रतिनिधिसभा का उम्मेदवार राई, प्रदेश सभा का उम्मेदवार आदेश कुमार अग्रवाल लगायत अन्य समानुपाति का उम्मेदवारहरू तथा जिल्ला का नेता कार्यकर्ताहरू जनता को घरदैलो मा पुगिरहेका छन्।
जसपा को चुनाव प्रचार प्रसार समितिका अनुसार बिहानै देखि चुनाव परिचालन समितिका स्वंयसेवकहरू ले घरघरमा पुगेर हरेक मतदातालाई बदरन हुनेगरी मतपत्रमा छापलगाउन सिकाइरहेकाछन्। मतदाता शिक्षा सँगै उनीहरूले यो क्षेत्र कायसअघि सांसदर मन्त्रि हुँदा उम्मेदवार राईले गरे का विकास निमार्णका कामहरुकोबारे मा पनि स्मरण गराई रहेका छन्।
‘हामी आफैं पनि बिहानै देखि राति सम्मै मतदाताकै घरदैलो मा छौं। मतदातासँग भोटको अपिल पनि गर्छौंरमतखेरनजा ओस्भने र हामीले मतदाता शिक्षा पनि सँगसँगै दिइरहेकाछौं’राईले भने‘मतदातासँग प्रत्यक्ष भेट्दा जसपा र हाम्रा उम्मेदवारहरू प्रति हामीले उहाँहरूको अथा हउत्सा हपाएका छौं। विश्वास पनि गर्नु भएको छ ।’
राईले आफूले यस अघि गरेकाकामहरू को मूल्याङ्कन यहाँ कानागरिकले गरिसके कोर अझै विकासको सम्भावनाका लागि आफूहरू प्रति नै विश्वास व्यक्त गरे को पनि बताए।
‘अब हामी यो भन्न सक्छौं कि मतदाताको आफ्नो विवेक भन्दा ठूलो चुनावमा अरूहुनै सक्दैन।केहीदलहरू मिलेर आफ्नो शान र शक्ति देखाउँदै माभोट आउँदैन’राईभन्छन्‘हामीलाई फेरि पनि मतदाताले विश्वास गर्नुभएको छ ।त्यही नै हाम्रो चुनाव जित्ने आत्मविश्वास पनि हो। हामीले कुनै पनि मतदाताको सपना खेरजानदिने छैनौं।’