प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ ।
गते बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअप लागि आज बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्रध्यापक डा. उत्तरकुमार शर्माले ओलीको पेटमा राखेको स्टेन्ट निकालिएको दिएका हुन् ।
बिहान १०:३० मा अस्पताल पुगेका ओली फलोअप सकेर दिउँस ३ बबाल तिर मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा फर्केका हुन् ।