नेपालगन्ज , जनमत पार्टी जिल्ला समन्वय समितिको कार्यालय वाँकेले अाज २१ जना पर्यवेक्षक मनोनीत गरेकाे छ ।
पर्यवेक्षक शुभम गुप्ता , रेखा झा, मुबारक शेष राजु, नरेन्द्र दशाैदि , माेना रजक , हेमराज धाेबी,पबित्रा लामिछाने , जितेन्द्र कुमी , देवनन्द्व यादव लगायत गरि २१ जना मनाेनित गरिएको छ ।
जनमत पार्टी का केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज तेज नारायण कडेल, महिला जनमत संघ बाँकेका अध्यक्ष रेखा झा, पार्टीका नेपालगन्ज नगर अध्यक्ष शुभम गुप्तालगायतको उपस्थिती रहेको थियो । जनमत पार्टीको बाँके जिल्ला इन्चार्ज कडेलले बताउनुभयो ।