सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ नेपाल कोहलपुरको अध्यक्षमा मानस शाही निर्वाचित


नेपालगन्ज , राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको अध्यक्षमा मानस शाही निर्वाचित भएका छन् ।
बिहीवार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको तेस्रो अधिबेशनबाट अध्यक्षमा शाही सहित ४१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।


निर्वाचित हुनेमा राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको उपाध्यक्षमा दिपक खड्का, सचिवमा गिता खड्का, सहसचिवमा क्रमशः सरोज खासु मगर र बिष्णु जैसी र कोषाध्यक्षमा हिमाल लम्साल निर्वाचित भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »