सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । बाँकेमा ७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका वडा नं. ५ जिगाउँ बस्ने ३५ वर्षको प्रेम बहादुर रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »