सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले फर्किए जितेन्द्र नारायण देव

काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरु एमाले प्रवेश गरेका हुन् ।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथमा गए ।

कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भए । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »