सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । मुस्ताङमा घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने ६३ वर्षीय टिक बहादुर श्रीसको शर्मिला होटेलमा जुवातास खेलिरहेको अवस्थामा टिक बहादुर समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९९ हजार ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »