सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोटेश्वरदेखि कलंकीसम्म रहेको ललितपुरतर्फको रिङरोड सडकखण्ड यतिबेला

काठमाडौं । कोटेश्वरदेखि कलंकीसम्म रहेको ललितपुरतर्फको रिङरोड सडकखण्ड यतिबेला निकै सुन्दर देखिएको छ। विभिन्न ठाउँको ट्राफिक लाइट अनि यहाँको सडकमा देखिएको हरियालीले थप सुन्दरता छाएको छ।  

कोटेश्वरदेखि कलंकीसम्म १०.२ दशमलव सडकखण्डको यो सडक फराकिलो र आठ लेनको भए पनि यहाँ दुर्घटना कम होस् भनेर ५० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा सवारी हाँक्न पाइँदैन। यस्तै, यो सडकखण्डको विभिन्न ठाउँमा सवारी गति जाँच्ने अत्याधुनिक क्यामेराहरू समेत जडान गरिएको छ।  

भर्खरै

सम्बन्धित खबर

Language »