काठमाडौँ, निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा हिजोदेखि धर्ना सुरू आज पनि जारी छ ।
शनिबार दिउँसो पानी पर्न सुरू भएसँगै उनीहरूले प्लाष्टिक ओढेरै धर्नालाई निरन्तरता दिएका हुन् ।