सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध सहित एक जना पक्राउ

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-६ बेलौरी बस्ने ५९ वर्षीय नर बहादुर चन्दलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ सय ४४ ग्राम ६ सय ७० मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »